काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम सतप्रतिशत सदुपयोग गर्न निर्देशन दिनुभएको छ । विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एमाले)को सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिकता विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै गृहमन्त्री खाँणले
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँणले यस्तो बताउनुभएको हो
मन्त्री खाँणले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । शुक्रबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटगर्नुभएको छ । गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको
मन्त्री खाँणले मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले भएको सडक अवरोध र इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे
गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले ती स्थानमा आएको बाढी पहिरोको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको