२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री

युवा पुस्तामा लागूऔषध दुव्र्यसनी चुनौतीको रुपमा अघि बढ्योः गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताउनुभएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज

उद्योगी-व्यवसायीका समस्या समाधानमा गृहमन्त्री प्रतिवद्ध

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै

गृहमन्त्री बालकृष्ण खाँणद्वारा हजयात्रीकाे बिदाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीलाई बिदाई गर्नुभयकाे छ । उहाँले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १

सुकुम्बासीलाई चाँडो जग्गाको स्वामित्व दिन आयोगलाई गृहमन्त्री खाँणको निर्देशन

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिनुभएको होे । राष्ट्रिय

एसपीपीमा नेपाल संलग्न हुँदैन : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौतामा नेपाल अहिलेसम्म संलग्न नभएको र संलग्न हुने सोच पनि नरहेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष

सडक विभागको लापरबाहीले आँबुखैरेनीमा बाटो भासियो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीले तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुहरुले ज्यान गुमाउनुपरेको बताउनुभएको छ । गृहमन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक भासिँदैछ भनेर

गृह प्रशासन सदैव मजदुरको पक्षमा : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैं

नागरिक अवरोधमा गोली चलाउने आदेशै नरहेको गृहमन्त्री खाँणको दाबी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकहरूले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नै नदिएको दाबी गर्नुभएको छ । बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति मंगलबार

अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे गृहमन्त्री खाँण

शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीति, संघीय संसदमा पेश भएको आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो ।