२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बलात्कार लगातयतका जघन्य अपराध हुनै नदिने गरि कानून तर्जुमा गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानूनको तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बलात्कारलगायतका जघन्य अपराधका घटना

गृहमन्त्री खाँणले गरे मतदान

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गर्नुभएकाे छ । उहाँले गृहजिल्ला पुगेर रूपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा आज (शुक्रबार) मतदान गर्नुभएको हाे। उहाँले बिहान ७ बजे मतदान स्थलमा पुगेर

गृहमन्त्रीले बागी उम्मेदवारसँग ‘डिल’ गरेको विषय आयोगको नोटिसमा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारसँग डिल गरेको विषय निर्वाचन आयोगले नोटिसमा राखेको छ । गृहमन्त्री खाँण भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन

एमसीसी नेपालको प्रस्तावमा आएको गृहमन्त्री खाँणको दाबी

एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताउनुभयो । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही

बागी उम्मेदवार फकाउन चितवन पुगे गृहमन्त्री खाँण

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण बुधबार चितवन पुग्नुभएको छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवार दिएपछि उहाँसँग डिल गर्न खाँण

देउवाको प्रशासकिन कार्य गृहमन्त्रीले सम्हाल्ने

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएसँगै उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोक्नुभएको हो ।

स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै मन्त्री खाँणले

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गर्नु भएको छ । मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै

अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल आउँदैन : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल नआउने बताउनुभयो । मन्त्री खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुँदैमा अमेरिकाबाट विजुलीको

एमसीसीविरुद्ध आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्री खाँणको फोन, संयमित रहन आग्रह

काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनमा रहेका सत्ताघटकका विद्यार्थी नेताहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले फोन गरी संयमित रहन आग्रह गर्नुभएको छ । बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन