१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोटीमा ट्याक्टर पल्टिँदा युवकको मृत्यु, बालक घाइते

काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा बुधबार साँझ ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश–०१–००२–त ४७७६ नम्बरको बालुवा बोकेको ट्याक्टर