३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


सोमालियामा करिब १५ लाख बालबालिकामा कुपोषणको समस्या

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । सोमालियाका लागि राष्ट्रसंघीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सोमालियामा केही समययता अनिकालको अवस्था रहेकाले त्यहाँका बालबालिकामा