६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पोर्चुगलकाे एक चर्चमा हजारौं बालबालिकाे यौन शोषण भएकाे खुलासा

एजेन्सी । पोर्चुगलको क्याथोलिक चर्चमा हजारौं बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । क्याथोलिक चर्चका पादरी र पास्टरहरुले हजारौं बालबालिकाको यौन शोषण गरेको प्रतिवेदन अनुसन्धान आयोगले दिएको हाे ।