२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बिहीबार र शुक्रबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, मंसिर ११ । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउन

अफगानिस्तानमा भएको गृहयुद्धमा २६ हजार बढी बालबालिकाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५

घरआँगनमा खेल्दैगर्दा हराएकी बालिकाको शव झाडीमा बोराभित्र भेटियो

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको

५० बालबालिकामाथि यौन हिंसा गर्ने इन्जिनियर पक्राउ

काठमाडौं । ५० बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा भारतको उत्तरप्रदेशका एक इन्जिनियर पक्राउ परेका छन् । उत्तर प्रदेशको सिंचाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका

काठमाडौं महानगरपालिकाले दियो कान्ति अस्पताललाई ‘पीसीआर’ मेसिन

काठमाडौं, कात्तिक १७ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एकथान ‘पीसीआर’ मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक

काठमाडौंको एक बालगृहमा ११ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार

पहिरोमा अभिभावक गुमाएका बालबालिकाको ‘अभिभावक’ बन्यो एसओएस बालग्राम

काभ्रे । काभ्रेको पनौती–५ मा रहेको एसओएस बालग्राम अहिले सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको अभिभावक बनेको छ । पहिरोका कारण बाबुआमा गुमाएपछि संकटमा परेका ७ जना बालबालिकाको संरक्षण

कोरोनाले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन

काठमाडौं, असोज ९ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा बालबालिका समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक र फरकरुपले सबल व्यक्तिहको ‘पीसीआर’ परीक्षणलाई प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको

बालबालिकाको नाक, कान, घाँटीबाट सुन लुट्ने महिला पक्राउ

काठमाडौं, असोज ७ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन

बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन निर्देशन

काठमाडौं, असोज ५ । प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन सरकारलाई निर्देशन दिएको छ । बालबालिका सम्बन्धी ऐन र अन्य श्रम सम्बन्धी