५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


खोटाङमा रोटा खोप सञ्चालनमा

खोटाङ, साउन १० । खोटाङमा रोटा खोप सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित वडा स्वास्थ्य केन्द्र सोल्मामा शनिबारबाट बालबालिकाका लागि खुवाइने रोटा खोप सञ्चालनमा आएको हो ।

बालबालिकाका समस्या बुझ्न र अधिकार सुनिश्चित गर्न बालबालिकासँगनै छलफल गर्ने

काठमाडौं, साउन ९ । बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिकासँग सिधा छलफल गर्न विज्ञहरुले सांसदहरुलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिको शुक्रबारको

अफ्रिकामा खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी

एजेन्सी, साउन ३ । अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम