स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।
साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा यस्तो क्यान्सरको उपचार विशेषगरी सरकारी अस्पतालहरूमा नै हुँदै आइरहेको छ । यी संस्थाहरूलाई थप सुदृण बनाउनुकासाथ साथै बाल क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय रणनीति नै आवश्यक रहेको डा. गिरी बताउनुहुन्छ
चितवन, फागुन २ । चितवन जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । भरतपुर महानगरपालिका
काठमाडौं, माघ २६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागेको बताउनु भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)
यस्तै गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
लागूपदार्थ र मदिरा सेवनमा बालबालिकाको उद्धार आफैँमा चुनौतीपूर्ण बनेको भुक्तभोगीहरू बताउँछन् । उद्धार गरिए पनि फेरि सडकमै आउने लतका कारण उद्धारकर्ताहरू नै हैरान बनेका छन् ।
काठमाडौं । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार
स २७ गतेदेखि काठमाडौं र ललितपुर जिल्लामा भने फाइजरको खोप लगाउन सुरू भएको छ भने भक्तपुरमा २५ गतेदेखि नै मोडर्नाको खोप लगाउन सुरू भइसकेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको छ