एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्याङ्कन गर्ने समय भएको बताएकी छन् ।
काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु
अहिले भरतपुर र पोखरा उडान गरिरहेको एयरलाइन्सले हप्तादिन भित्र विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने कम्पनीको योजना छ । गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन्
काभ्रे, भदौ २९ । काभ्रेमा एक वर्षमा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् । काभ्रेमा एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् ।
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा मनाइने दुई दिने राष्ट्रिय बाल दिवसअन्तर्गत आज पहिलो दिन स्ट्रीट टु स्टेडियम अर्थात सडकदेखि सडकसम्म कार्यक्रमको
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश
एजेन्सी । अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आगामी अक्टोबरभित्र फाइजरको खोप तयार हुने शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् । सो उमेर समूहका
एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिबान सत्तामा आएपछि देशबाट सर्वसाधारण पलायन हुने क्रममा अभिभावकबाट छुटेका सयौँ बालबालिकालाई उद्दार गरिएको जनाएको छ । अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान
मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।
काठमाडौं । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि मानिसहरु त्रसित भएका छन् । तालिवानीको सरिया कानुन धेरै कडा भएको र उक्त कानुन पालना गर्दा महिला तथा बालबालिकाहरु घरबाट निस्कन नपाउने भएकाले पनि