काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतो रहेका छन् ।