१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाडौं, मंसिर २२ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर