७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


देउवा आज बालुवाटार छाड्दै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा