सोमबार बालुवाटार पुग्नुभएका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरूको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने
गत वर्ष माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा एक पूर्व उपप्रधानमन्त्री, ३ पूर्व मन्त्री र २ जना पूर्व सचिव सहित १ सय ७५ जना विरुद्ध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँ आउनु भएका विप्लव सोझै
काठमाडौं । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । वार्ताका लागि विप्लव
काठमाडौं । सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेशा तथा व्यवसायीहरू संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न
काठमाडौं, माघ १२ । प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक आन्दोलनले निकालेको “बालुवाटार मार्च” मा झडप भएको थियो । बृहत नागरिक आन्दोलनको आह्वानमा निकालिएको मार्च भाटभटेनी मन्दिर अगाडि पुग्दा प्रहरीले हस्तक्षेप गरि
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा मानवअधिकार तथा शान्ति
काठमाडौं, माघ १० । ललितानिवास/बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने दायित्व मुख्यसचिवको भए