महायज्ञबाट ६९ करोड ४५ लाख ५६ हजार संकलन गर्ने लक्ष्य रहे पनि जम्मा २० करोड संकलन भएको लेखा तथा प्रशासन अधिकृत मुक्ति तिमिल्सेनाले जानकारी दिनुभयो ।