१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बालेनको मतान्तर झण्डै दोब्बर

दिउँसो ५ बजेर १० मिनेटमा प्राप्त मतपरिणामअनुसार बालेनले ३५ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित १८ सय ५६ मत ल्याउनुभएको छ ।

काठमाडौंमा ३१ सय १० मतसहित बालेनको अग्रता कायमै

शाहले ३१ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १६ सय ४५ मत पाउनुभएको छ ।

काठमाडौं महानगरपालिकामा बालेन १५ सय बढी मतका साथ अग्र स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाह १ हजार ५ सय ७५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । ४ हजार ४ सय ४४ मत गणना हुँदा उहाँले १ हजार

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितले पछ्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फका मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । पछिल्लो मतगणनामा २ हजार ६ सय ८२ मतगणना हुँदा बालेनले ८ सय

बालेन १ सय ६१ मतान्तरसहित शीर्ष स्थानमा

यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ४ सय २६ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ सय ३५ मत ल्याउनुभएको छ ।

९५ मतान्तरसहित बालेनको अग्रता

राष्ट्रिय सभागृहमा भएको मतगणनामा बेलुकी ८ बजेर ४० मिनेटसम्म १७ सय ८१ मतको गणना भएको छ । सो मतपरिणामध्ये बालेनले ५ सय ८३ मत ल्याएका ल्याउनुभएको छ ।

बालेनबारे बाेल्ने स्थापितमाथि कांग्रेस नेताको टिप्पणी– ‘उनले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए’

‘रहयो, योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रूपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नुभएको हो । शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नुभएको हो,’ उहाँले लेख्नुभएको छ,