१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


फिल्म ‘इन्डियन २’ बाट बाहिरिइन् काजल अग्रवाल

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल कमल हसनको फिल्म ‘इन्डियन २’ बाट बाहिरिएकी छन् । उनी के कारणले बाहिरिइन् भन्ने खुलेको छैन ।  निर्देशक शंकरद्वारा निर्देशित ‘इन्डियन’ को सिक्वेल