४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


बिएफ सेभेनको संक्रमणबाट बच्न बुस्टर डोज लगाउन विज्ञको आग्रह, छैन पर्याप्त खोप

काठमाडौं । छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरीएन्ट बिएफ सेभेनको संक्रमण बढिरहँदा त्यसको त्रास नेपालमा परेको छ । कोरोना संक्रमणको त्रासका कारण सिमा नाकाहरुमा कडाई गरिनुका साथै खोप लगाउनेहरुको चहलपहल बढ्न