१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिगमार्टको १५ औं वार्षिकोत्सव : छुट तथा उपहारको अभियान

काठमाडौं । बिगमार्टले १५ औं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहारको अभियान घोषणा गरेको छ । बिगमार्टले आफ्ना ग्राहकहरुका लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक