२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काठमाडौंका यी स्थानमा आज ५ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा सोमबार पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ