त्यस्तै सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामुहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।
मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार पुग्दा न त कर्मचारीहरुले बिहान साढे ९ बजे आइपुगेर काम सुरु गरेका थिए न साँझ साढे ५ बजेसम्म कार्यालयमा बसेका थिए । समयमा कार्यालय नआए पनि
देशमा वर्गीय अन्तर कायम रहेको भन्दै भट्टराईले तल्लो वर्गलाई संरक्षण, मध्यम वर्गलाई साथमा र उच्च वर्गलाई उत्साहित बनाएर देशको वर्गीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीले आफ्नो स्वार्थअनुकूल यस्तो निर्णय गरे पनि यसले शैक्षिक क्यालेण्डरमा पार्ने प्रभावका विषयमा बेखबर बनेको कतिपयको तर्क छ । उनीहरू भन्छन्– हाम्रोजस्तो गरिब मुलुकले विकसित मुलुकबाट कामको नक्कल गर्ने हो,
काठमाडौं । विक्रम संवत २०७८ साल नेपाली राजनीतिमा उतार चढावकैबीच नेपालीहरूको घर आँगनबाट बिदा हुन लागेको छ ।२०७६ सालको अन्त्यबाट विश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्रास अझै पनि छ । यद्यपि
काठमाडौं । सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोलि (विहीबार) देखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने भएको हो । अदालतका
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गर्नुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा कर्मचारी लगायत सबैलाई दुई दिनको बिदाले
काठमाडौं, मंसिर २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रक्रिया र क्षेत्राधिकार मिचेर सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव गरेको पाइएको छ । पटक–पटक लागू भएर असफल
काठमाडौं, मंसिर २५ । सातामा २ दिन बिदा दिन अध्ययन समितिले सिफारिस गरेको छ । पर्यटन मन्त्रालयले यस सम्बन्धी सुझाब दिन गठित कार्यदलले सातामा २ दिन बिदा दिन सिफारिस गरेको