२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


निःशुल्क एवं गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउने मेरो पहिलो प्राथमिकता : बिदुरमान सिंह बस्नेत

सुर्यबिनायक नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट बिदुरमान सिंह बस्नेतले उम्मेदवारी दिनु भएको छ । बस्नेतले विभिन्न बैंक तथा वित्तीय संस्थामा विभिन्न पद हुँदै