१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्लिम युवाहरुले पुर्‍याए बिपन्न समूदायको दैलोमा खाद्यान्न

मोरङ । मोरङको बिराटनगरका मुस्लिम युवाहरुले लामो लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाई खाद्यान्नसहित स्वास्थ्य सुरक्षा सामाग्री पुर्‍याएका छन् । लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगद, खाद्यान्न चामल, दाल, तेल,