२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिरामी बोकेका एम्बुलेन्स बीचबाटोमै अलपत्र

काठमाडौं । निरन्तर परिरहेको भारी वर्षाका कारण प्युठान र भालुबाङ्ग जोड्ने सडक खण्ड अन्तर्गतका आधा दर्जन स्थानमा ठूलो पहिरो गएकाे छ । जसका कारण जिल्लाबाट उपचारका लागि बाहिर जाने बिरामीको