२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गर्मी बढेसँगै इलाम अस्पतालमा बिरामीको चाप

इलाम । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो ।

बागलुङमा डेंगुका दुई बिरामी भेटिए

बागलुङ । गर्मी बढेसँगै बागलुङका दुई जनामा डेंगु भेटिएको छ । धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा डेंगु पुष्टि भएको सो अस्पतालले जनाएको छ । संक्रमित

उपत्यकामा सरुवा रोगको त्रास, अस्पतालमा झाडापखालामा बिरामी बढे

व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न

कोरोनाका २६ बिरामी थपिए

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ बिरामी निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ ।

दोलखामा चिसोको बिरामी बढ्दै

दोलखा । केही दिन अघि परेको हिउँदे झरी र हिमपातका कारण दोलखा जिल्लामा चिसोका विरामी बढेका छन् । जिल्लाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । एक साताअघि कालिञ्चोक, शैलुङ, खावा, खरिढुङ्गालगायत

हुम्लामा ज्वरो, रुघाका बिरामी बढे

काठमाडौ । हुम्लामा अत्यधिक चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । घाँटी र शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण देखिएका विरामीको संख्या बढेको जिल्ला अस्पताल हुम्लाले जनाएको

१ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय १० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।

थप २ सय ३८ जनामा कोरोना संक्रमण, ३ सय ९२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता

कञ्चनपुर । कञ्चनपुरमा औलो रोग नियन्त्रण गर्न बिरामीलाई यातायात भत्ताको व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले औलोका बिरामीलाई फ्लाेअप चेकजाँचका लागि हरेक पटक चार सयका दरले यातायात भत्ताको

कञ्चनपुरमा औलोका बिरामी बढ्दै

कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा १७ जनामा औलो देखापरेको छ । उनीहरु मध्ये १५ जना भारतबाट आएका हुन् । कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातको औलोका बिरामी