२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी

कञ्चनपुर, असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी भएका छन् । बुधबार बेलुका राँगाको मासु खाएका भीमदत्त नगरपालिका–१३, बडैपुरका १४ जना स्थानीय बिरामी भएका हुन्

मिर्गौला बिरामीको निःशुल्क कोरोना बीमा

रुपन्देही, भदौ २५ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी

कोरोनाभाइरसः सस्तो स्टेरोइड्सले गम्भीर कोभिड बिरामीबाट जीवन बचाउँछ

काठमाडौं, भदौ १८ । कोरोनाभाइरसका गम्भीर प्रकृतिका बिरामीलाई सस्तो स्टेरोइड्सले बचाउन सकिने अध्ययनहरुले देखाएका छन् । गम्भीर हेरचाहमा कोभिड बिरामीहरुलाई व्यापकरुपमा स्टेरोइडको प्रयोग हुँदै आएको पाइएको छ । यसअघि गरिएको

बैतडीमा एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ १८ । बैतडीमा डेंगी र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेलापरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक

सरुवारोग अस्पतालको उदाहरणीय काम

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १५ । अस्पतालहरुमा कोरोना संक्रमित र अरु बिरामीलाई सँगै राखेर उपचार गराउँदा पछिल्लो समय धेरै स्वास्थ्यकर्मी, चिकित्सक र नर्समा संक्रमण देखिएको छ । जसले अस्पतालको

अस्पतालसँग समन्वय गरेर मात्र संक्रमित बिरामीलाई रिफर गर्न मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीहरुलाई थप उपचारका लागि रिफर गर्दा समन्वय गरेर मात्र रिफर गर्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयले अस्पतालसँग समन्वय नगरी

सर्लाहीमा बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै चिन्ता

सर्लाही, भदौ ११ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जनकपुर घर बताउने ती महिला

पाल्पामा खिर खाँदा ६४ जना बिरामी

भरत शर्मा (इमेज) पाल्पा, साउन १४ । पूर्वी पाल्पाको रामपुर नगरपालिकामा पाउडर दूधको खिर खाँदा ६४ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७, मोहटीका ओमबहादुर सुनारको १३औं दिनको पुन्यतिथिमा सहभागी

‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि ‘क्वारेन्टिन’मा, क्वारेन्टिनमै बसेका बेला मृत्यु

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ३ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि क्वारेन्टिनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको

उपत्यकाका कोभिड अस्पताल भरिँदै, संक्रमितले उपचार नपाउने अवस्था

प्रज्ञा तिमल्सिना र विशाल लामा (इमेज) काठमाडौं, असार २५ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पताल संक्रमितले भरिएका छन् । यो संख्या दिनहुँ बढ्दै गए