१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडकमा डोजर तेर्स्याएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध

काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरुसहित प्रधानमन्त्री कार्यालय अगिाडि बिरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर

शुल्क वृद्धिको बिरोधमा सीटीईभीटी कार्यालयमा तालाबन्दी

काठमाडौं । शुल्क वृद्धिको बिरोधमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालयका कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी

काठमाडौंमा एमालेसंवद्ध जनवर्गिय संगठनको बिरोध प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) संवद्ध २३ जनवर्गिय संगठनहरू काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको

रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीको बिरोध

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले बिरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनउँदै पार्टीका केही नेता–कार्यकर्ताहरुले बिरोध