२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बि एण्ड सी कलेजलाई सम्झौता गरेको भन्दै बीपी प्रतिष्ठानका कर्मचारी आन्दोलित

सुनसरी, चैत १ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । बीपी प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबीच झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भएको सम्झौताको