कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दलित समुदायले नेपालको संविधान मार्फत् प्रशस्त अधिकार पाएको बताउनुभयो । संविधानमा पाएको अधिकारको कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।
शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
अलायन्सले विज्ञप्तिमा भनिएको छ, ‘जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रूपमा झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन प्रधानमन्त्री ओलीले प्रयास गरिरहेका छन् ।’