१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयाेगलाई दबाब दिएर बीएन्डसीलाई सम्बन्धन, भार धान्न नसकिने विश्वविद्यालयको स्वीकारोक्ति

कमजोर मेडिकल कलेजमा पढेका चिकित्सकहरू कस्ता हुन्छन् भन्ने प्रश्न उठेको उहाँको भनाइ छ । एउटा विश्वविद्यालयले पाँचवटा मेडिकल कलेजलाई सम्बन्धन दिनु पनि बढी भएको उहाँको तर्क छ ।