१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


समुन्द्रको बीचमा एक महिलाले जन्माइन् बच्चा

एजेन्सी । मध्य अमेरिकी मुलुक निकारागुवाकी एक महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छिन् । निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी