१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बीपीडब्लु लघुवित्तको आईपीओ आजबाट खुल्यो

काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ बिक्री गरेपश्चात संस्थाले