१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी हुँदैनः स्वास्थ्यसचिव पोखरेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी बनाउन कठिन हुने बताउनुभएको छ । बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै

सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने बताउनुभएको छ । बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको

बीमा रकम ठगी गर्ने दुई जना कर्मचारी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु भए आफन्तले पाउने बिमा रकममा ठगी गर्ने गिरोहका थप दुई जनालाई आइतबार पक्राउ गरोको छ । पक्राउ पर्नेहरुमा वैदेशिक

विमान दुर्घटनामा ज्यान गुमाउनेको बीमामा समस्या छैन : अध्यक्ष सिलवाल

काठमाडौं । राष्ट्रिय विपद्, जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको

सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने बताउनुभयो । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा

बामे सर्दै बीमा संस्कार : आस कम, त्रास बढी

बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेपाल, राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पाेरेसनका बीमितले सबैभन्दा बढी बीमा सरेन्डर गरेको पाइएको छ । यसरी उच्चदरमा पोलिसी अस्वीकार्य हुनुलाई बिमा क्षेत्रमा राम्रो मानिँदैन ।

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापतको बीमा रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको जनाएको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको

शेयर बजारमा दोहोरो अंकको गिरावट

कारोबारमा आएका म्युचल फन्ड समूहबाहेक अरु सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ११५ अंकले आरोलो लाग्दा विकास बैंक ४६, निर्माण तथा प्रशोधन समूह ४३ अंकले

नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी जनसचेतना कार्यक्रम सुरु गरेको छ । कम्पनीले जनचेतना कार्यक्रम अन्तर्गत सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ आयोजना गरेको छ । नेपाल

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘अनमोल जीवन’ बीमा योजना

मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न सावधिक र आजिवनको विशेषता भएको योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ ।