काठमाडौं । नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ । सोमबार ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानल मार्फत चलचित्रको हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरेको हो ।