चिकित्सा शिक्षा ऐन २०७५ अनुसार एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउँदैन । ऐन जारी हुनु अघि नै काठमाडौं विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बि एण्ड सी अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूहरूले प्रक्रिया अघि बढाउने बताउनुभएको छ । झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमनत्री ओलीले शिक्षण अस्पताललाई