काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१
एन्फा कप्लेक्स सातदोबाटोमा आज ब्वाइज युनियनलाई २–१ गोल अन्तरले हराएर श्री भगवतीले दोस्रो जित निकालेको हो ।
सन्जीब रानाले २२औं मिनेटमा गोलकिपर र डिफेन्डरलाई बिट गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।