२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हामी एकै डुंगामा छौं, हारे सबैले हारिन्छ, जिते सबैले जितिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको खतरा रहुन्जेलसम्म गठबन्धनलाई अगाडि लैजानुपर्ने बताउनुभएको छ । शुक्रवार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनको

गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री