बुटवल । बुटवल उपमहानगरपालिकाले सिंचाई नहर सफा गर्ने नाममा नदीजन्य पदार्थ बिक्री गरेको आरोप स्थानीयले लगाएका छन् । नदीजन्य पदार्थ बाँधबाट निकालेर खोलामै राख्नुपर्नेमा आर्थिक उपार्जनका नाममा बस्तीलाई जोखिममा पार्ने