३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सिद्धबाबामा सुरुङ मार्गको काम सुरु

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । १ हजार १ सय २६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म