१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–बर्दघाट खण्ड अवरुद्ध भएको छ । बिहीबार राति परेको वर्षापछि आएको बाढीले रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि उक्त सडकखण्ड अवरुद्ध भएको