१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पहिचान बोकेको बुट्टेनली लोप हुने अवस्थामा, कलाकारको अभावमा कला संरक्षण भएन

बाग्लुङ । बागलुङको पहिचान बोकेको बुट्टेनली संरक्षणको अभावमा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली पुस्ता हस्तान्तरण नहुँदा लोपोन्मुख