१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा पहिलो पटक ७८ वर्षमा बुद्धिजममा एम.ए गर्ने रेग्मीको निधन

काठमाडौं । नेपालमा पहिलो पटक ७८ बर्ष उमेरमा थेरवाद बुद्धिजममा एम.ए गर्ने दुर्गा देवी मानन्धर रेग्मीको निधन भएको छ।८३ वर्षको उमेरमा शिक्षाविद् मानन्धरको स्टार हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको