८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बुद्ध जयन्तीकै दिन फर्कियो चोरी भएको बुद्धको मुर्ति

काठमाडौं । नेपालबाट चोरी भएको १६ औं शताब्दीको धम्मकाय बज्रधर बुद्ध मूर्ति हङकङको कलेक्टरले फिर्ता गरेको छ । सन् १९९० को दशकमा नेपालबाट चोरी भएको सुनको मुर्ति बुद्ध जयन्तीको अवसरमा