२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आज एकसाथ ३ चलचित्र रिलिज: दयाको ‘जारी’ र ‘बिहे पास’ को भिडन्त

काठमाडौं । शुक्रबारदेखि हलमा ३ वटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। नयाँ वर्षको दिन चलचित्र क्षेत्र ३ नेपाली चलचित्रको महाभिडन्तबाट सुरुवात भएको हाे । यो रोचक भिडन्तमा ‘जारी’, ‘बुलाकी’

चलचित्र ‘बुलाकी’ ले प्रिमियर शोमा पायो प्रशंसा

काठमाडौं । बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ ले प्रिमियरमा प्रशंसा पाएको छ । बुधबार साँझ आयोजित प्रिमियर शोमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले ‘बुलाकी’ को कथावस्तु, प्रस्तुति,

चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग विवाह गरेर

चलचित्र ‘बुलाकी’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइ देउन’ सार्वजनिक भएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना

चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘नाच सुवा नाच’मा अभिनेत्री अनु पराजुली र गायक

सुरक्षा पन्त अभिनित ‘बुलाकी’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । आगामी बैशाख १ गते अर्थात नयाँ वर्षबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको शुक्रबार म्यूजिक डटकम च्यानलबाट टिजर

चलचित्र ‘बुलाकी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’काे पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रका निर्माताले पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गते चलचित्र प्रदर्शन

सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’ को प्रर्दशन मिति हेरफेर

काठमाडौं । फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति हेरफेर भएको छ । मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरी मिति परिवर्तन गरिएको हो । केही महिनाअघि नै कात्तिक

कर्णालीको जनजीवन समेटिएको ‘बुलाकी’को फर्स्टलुक सार्वजनिक

स्व. मोति बिष्टको प्रस्तुति रहेको चलचित्रलाई लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा खिचिएको चलचित्रका सहनिर्माता सौगात कँडेल हुन् ।