१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्छौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्ने संकल्प लिएको बताउनु भएको छ । आज बुधबार गोरखामा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजनाको