१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालले भारतलाई एक महिनामा १ अर्ब ७२ करोड बढीको बिजुली बेच्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको