२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गैरी खेतमा बेठी रोपाइँको रौनक: नाचगान र हिलो छ्यापाछ्याप हेर्नेको भीड

प्रकाश लिम्बु/ईमेज तेह्रथुम । साउन लागिसकेको छ । किसानहरुलाई खेतमा रोपाईँ गर्न भ्याई नभ्याई छ । तेह्रथुमका किसानहरुलाई पनि रोपाइँ सक्ने चटारो छ । रोपाइँ गर्ने अन्तिम महिना भएका कारण