१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रेका ‘सीडीओ’ कोरोना संक्रमित, जिप्रकाको सेवा एक साताका लागि बन्द

काभ्रे, कात्तिक १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार (भोलि)देखि लागू हुनेगरी