म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा बिहीबार मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ । बेनी नगरपालिका–८ रहेको रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी
म्याग्दी । म्याग्दीको बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आएको लाखे नाचको प्रदर्शन सुरु भएको छ । करिब तीनसय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ३ सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच आज (बुधबार) देखि सुरु भएको छ । वि.सं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका
११२औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कारागारमा रहेका महिला कैदी तथा महिला कर्मचारीलाई सेनिटरी प्याड लगायत साबुन, मास्क वितरण गरिएको हो ।
कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।
म्याग्दीका उच्च लेकाली क्षेत्रमा समेत शुक्रबारदेखि हल्का हिमपात सुरु भएको छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।
सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।
साढे ७ किलोमिटर सडकको मर्मतका लागि लाखौँ रुपैयाँ खर्च भए पनि बालुवामा पानी हाले सरह भएको छ ।
सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।
म्याग्दी । म्याग्दीको बेनी मंगलाघाटबाट एक जना युवा लागुऔषधसहित पक्राउ परेका छन् । रघुगंगा गाउँपालिका–६ कोटगाउँका २१ वर्षिय साजन शेरपुञ्जालाई २ सय ९७ थान लागुऔषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक