५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरो खसेर अवरुद्ध भएको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा बुधबार राति पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा